Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ११ : २४ मा प्रकाशित

आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुनको मूल्य पुनः घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार सुन ५००ले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ  तोकिएको छ। सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको