Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सद्वारा कर्मचारी माग

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १३ : १७ मा प्रकाशित

नेको इन्स्योरेन्सद्वारा कर्मचारी माग

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कर्णाली प्रदेशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । 

कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि ३ जना कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको