Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, १६ : २६ मा प्रकाशित

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कम्पनीको २५ प्रतिशत हकप्रद सेयरको लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मूल्य ७७१ रुपैयाँ १२ पैसा पुगेको छ भने समायोजन अघि कम्पनीको सेयरमूल्य ९३८ रुपैयाँ ९० पैसा रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको