Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १० : ४६ मा प्रकाशित

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० ले घटेको छ । गत शुक्रबार तोलामा १ हजारले बढेको सुनको मूल्य आइतबार प्रतितोला ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको