Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेवल पात्रो सार्वजनिक

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १२ : १५ मा प्रकाशित

सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेवल पात्रो सार्वजनिक

सिन्धु विकास बैंक लिमिटेडले २०८० सालको लागी भित्ते तथा टेवल पात्रोहरु सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले एक कार्यक्रम बीच भित्ते तथा टेवल पात्रोहरु सार्वजनिक गरेका हुन् । उक्त बिमोचन कार्यक्रममा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो ।   

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको