Like us!
Follow us!
Connect us!
Watch us!

एफएनसीसीआई निर्वाचन– उम्मेदवारीबाट ४५ लाख संकलन

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १५ : ३८ मा प्रकाशित

एफएनसीसीआई निर्वाचन– उम्मेदवारीबाट ४५ लाख संकलन

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरुले आफ्नो तयारी थालेको छ । सम्पूर्ण उम्मेदवारहरु मनायन दर्तासँगै प्रतिबद्धता समेत व्यक्त गरिरहका छन् ।

चैत २९ गते हुने निर्वाचनका लागि कुल १०१ जनाले आफ्नो उम्मदवारी दिएका छन् । एफएनसीसीआईले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उक्त विषयको जानकारी गराएको छ । निर्वाचनका लागि कुल १०१ जनाले दिएको उम्मेदवारीबाट मात्र एफएनसीसीआईले ४५ लाख संकलन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको