Like us!
Follow us!
Connect us!
Watch us!

सांसद हरि ढकालले संसद् बैठकमा गरे मौनधारण

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १५ : ३४ मा प्रकाशित

सांसद हरि ढकालले संसद् बैठकमा गरे मौनधारण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद् बैठकमा मौनधारण गरेका छन् । आज (शुक्रबार)को प्रतिनिधिसभाको शून्य समयमा बोल्न उभिएका उनले मौनधारण गरेका हुन् । सभामुख देवराज घिमिरे समय उपलब्ध गराएपछि उनले उठेर गर्दै मौनधारण गरेका हुन् । 

उनले भने, ‘यो सरकारले हामी माननीयहरूले बोलेको केही पनि नसुन्ने भएपछि मैले मौनधारण गरे धन्यवाद ! ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको