राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्तिको विषयमा भद्दा राजनीतिक लालसा देखाइएको टिप्पणी गरेका छन् ।
ढकालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
साथै ढकालले गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग गरे । गर्भनर नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाउँदा मौद्रिक नीति निर्माण लगायतमा असर परेको भन्दै उनले गर्भनर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस