Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकमा सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र आह्वान

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १० : ५७ मा प्रकाशित

नेपाल बैंकमा सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र आह्वान

नेपाल बैंक लिमिटेडले सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले सुरक्षाकर्मी सेवा करारमा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको हो । बैंकले २०८० साल साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्म २ वर्षका लागि सुरक्षाकर्मीहरु सेवा करारमार्फत् आपूर्ति गर्न लागेको जनाएको हो ।

इच्छुक व्यक्तिले बैंकको प्रधान कार्यालय सामान्य सेवा विभाग, धर्मपथ, काठमाडौंमा सम्पर्क राख्न सक्नेछन् । इच्छुक व्यक्तिले बैंकको वेबसाइट  https://nepalbank.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको