Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १६ : ०३ मा प्रकाशित

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ ।

बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको