Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको सञ्चालकमा धनीराम शर्मा नियुक्त

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १४ : २१ मा प्रकाशित

नेपाल बैंकको सञ्चालकमा धनीराम शर्मा नियुक्त

नेपाल बैंक लिमिटेडले सञ्चालक पदमा धनीराम शर्मालाई नियुक्त गरेको छ । आज बैंकले एक प्रेस नोट जारी गर्दै सञ्चालक पदमा धनीराम शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।

उनी अर्थ मन्त्रालयको सहसचिव थिए । उनी केदारनाथ शर्माको स्थानमा पदवाहाली गरेको बैंकले जारी गरेको नोटमा उल्लेख गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको