Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणना रोकियो

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, १० : २४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणना रोकियो

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणनापछि रोकिएको छ। डबल रोजा गरिएको मतपत्रलाई  सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि गणना रोकिएको हो। 

मतगणना १२०० मत गणनापछि रोकिएको छ ।

एशोसिएट्सतर्फ तर्फको वरिष्ठ उपाध्यक्ष (१२०० गन्दा) अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको