Like us!
Follow us!
Connect us!
Watch us!

यही वर्षभित्र विहे गर्ने तयारीमा नायिका पूजा शर्मा

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ११ : २२ मा प्रकाशित

यही वर्षभित्र विहे गर्ने तयारीमा नायिका पूजा शर्मा

अभिनेत्री पूजा शर्माले आफू यस वर्ष विवाह गर्ने बताएकी छिन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् ।

विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् । यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिँदैछु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ’ उनले थपिन् ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको