Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सको डिसिइओमा तेज राज तिमिल्सिना नियुक्त

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १३ : ०० मा प्रकाशित

मन्जुश्री फाइनान्सको डिसिइओमा तेज राज तिमिल्सिना नियुक्त

मन्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा तेज राज तिमिल्सिना नियुक्त भएका छन् ।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सोही मितिदेखि लागू हुनेगरी डिसिइओमा नियुक्त गरको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको