Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : बजार १८०० तल जाने सम्भावना सकिएको हो? बजारले बढ्न खास खोजेको चाहिँ के ?

बसन्त पाण्डे

शनिबार, ०९ बैशाख २०८०, ०९ : १२ मा प्रकाशित

कहिले काहिँ बजार किन घट्छ र किन बढ्छ भन्ने कारण खोज्न धाउ धाउ पर्छ, जति खोज्दा पनि भेटिदैन कारण। साताको अन्तिम दिन बिहिबारको कारोबार हेर्दा तेस्तै भयो, बजार किन घट्यो भन्ने कारण खोज्नै गाह्रो पर्यो। सबैले बजार बढ्ला भन्ने आकलन गर्दा पनि बजार घटेर बन्द भयो। बिहीबारको अन्तिम कारोबार घण्टामा बिक्रि चाप नै देखियो। यो किन र कसरी भयो के कारण बजार घट्यो भन्ने चर्चा र परिचर्चा लिएर यो साताको कार्यक्रम बजारको चिरफार प्रस्तुत छ। 

यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ।  आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

प्रस्तुत छ यस साताको कार्यक्रम बजारको चिरफार : (हेर्न यहाँ क्लिक गर्नुहोस् )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको