Like us!
Follow us!
Connect us!
Watch us!

एक कम्पनीद्वारा सम्बन्धीत सेयरधनीहरुको खातामा लाभांश जम्मा

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ११ : २९ मा प्रकाशित

एक कम्पनीद्वारा सम्बन्धीत सेयरधनीहरुको खातामा लाभांश जम्मा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित भएको २.४० प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो ।

साथै हालसम्म भौतिक रुपमा सेयर धारण नगरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण भएपश्चात् स्वतः सम्बन्धीत हितग्राही खातामा जम्मा गरिने भएकाले हालसम्म पनि भौतिक रुपमा सेयर धारण नगरेका सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकीकरण गराउन समेत कम्पनीले जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको