Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ११ : ५० मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् । 

कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने पन्तलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई कम्पनीले ४ वर्षको लागि नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको