Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्टको सीईओमा अन्जु श्रेष्ठ

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १२ : १८ मा प्रकाशित

हिमालयन एभरेष्टको सीईओमा अन्जु श्रेष्ठ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरेको हो ।

उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएकी हुन् ।

गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको