Like us!
Follow us!
Connect us!
Watch us!

रविले रोजेको मन्त्रालय दिउँ, त्यसका लागि मैले के त्याग गर्नुपर्छ तयार छु: मन्त्री किराँती

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १६ : १० मा प्रकाशित

रविले रोजेको मन्त्रालय दिउँ, त्यसका लागि मैले के त्याग गर्नुपर्छ तयार छु: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। 

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले रास्वपा सभापतिलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।’-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको