आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७०।६५ को विन्दुमा कायम हुन पुगेको हो ।
नेप्सेमा गिरावट आएसँगै आज जम्मा ९५ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख, तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख, नबिल बैंकको ३ करोड २३ लाख र ओरियन्टल होटलको २ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस