आज आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १९.११ को अंकले घटेर १८७०.६५ को बिन्दुमा कायम भएको हो ।
आज सेयर बजार दोहोरो अंकले घटेसँगै धेरै कम्पनीहरुको सेयर मूृल्य घटेको छ । आज एनआइबिएल ग्रोथ फण्ड, अप्पर सोलु हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस