Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १५ : १२ मा प्रकाशित

यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयरबजारमा जम्मा ६९ करोड २२ लाख रुपैयाामाथिको मात्रै कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको २ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको २ करोड २८ लाख, शिवम् सिमेन्ट्सको २ करोड १५ लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड ३ लाख र नबिल बैंकको १ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको