आज मंगलवार सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार घटेतापनि केहि कम्पनीहरुको सेयर बढेको छ । आज आत्मनिर्भर लघुवित्त, सनराइज डिभेन्चर, गुँरास लघुवित्त, पिपल्स् पावर लगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस