Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गूमाए

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १५ : १८ मा प्रकाशित

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गूमाए

आज मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार घटेसँगै स्वीतगँगाँ हाइड्रोपावर, मिथिल्ला लघुवित्त, नयाँ सारथी लघुवित्त, किसान लघुवित्त, सानिमा मिडिल तमोर हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको