Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक : वैशाख २४ मा बजेट अधिवेशन बोलाउन सिफारिस

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १२ : ३५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक : वैशाख २४ मा बजेट अधिवेशन बोलाउन सिफारिस

मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

सरकारको सिफारिस बमोजिम  अब राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्। 

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको