Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड ई' ले पायाे १० कराेड सेयर बेच्न बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १८ : ५९ मा प्रकाशित

'एनएमबि सरल बचत फन्ड ई' ले पायाे १० कराेड सेयर बेच्न बाेर्डबाट अनुमति

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फन्ड इ ले थप १० कराेड इकाई बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको थप १० करोड इकाई बिक्री गर्न नेपाल धिताेपत्र निवेदन दिएकाे थियाे । साेही इकाई बिक्री गर्न बाेर्डले हिजाे वैशाख १९ गते, मंगलबार अनुमति प्रदान गरेकाे हाे । याे खुल्लामुखी याेजना हाे ।

यस फण्डकाे याेजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको