Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ११ : २० मा प्रकाशित

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

आज (सोमबार) सुनको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले बढेर  प्रतितोला सुनको मूल्‍य १ लाख १० हजार ९०० पुगेको छ। तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको