Like us!
Follow us!
Connect us!
Watch us!

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

अर्थ संसार

विहीबार, २१ असार २०८०, ११ : २५ मा प्रकाशित

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका हो ।

आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको