Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १२ : २९ मा प्रकाशित

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (शुक्रबार) आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्से सूचीकृत भएको हो।

कम्पनीले घोषणा गरेको १४.२८५७ प्रतिशत बोनसले हुन आउने ४ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको