Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १५ : ११ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (आइतबार) नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा घटेसँगै कारोबार रकम समेत ९० करोडमा सीमित हुन पुगेको हो ।

आज सर्वाधिक नागरिक लगानीक कोषको ५ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५७ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६० लाख र नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको