Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्यको कतिले बढ्यो?

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १५ : १५ मा प्रकाशित

आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्यको कतिले बढ्यो?

नेप्से १६.९६ अंकले घटेको छ। नेप्से ओरालो लाग्दा आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सिआईटी, मिथिला लघुवित्त, बराही हाईड्रोपावर, स्वाभलम्बन लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, नारायणी डेभपमेन्ट बैंक,एनआईबीएल समृद्धि फण्ड २, मैलुङ् खोला र गुडबिल फाइनान्स ८३ को सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको