Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १५ : ०९ मा प्रकाशित

यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (सोमबार) सेयरबजार झिनो अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८.३१ विन्दुमा कायम हुन पुगेको हो ।

सेयरबजारमा आज जम्मा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको ३ करोड ४ लाख रपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख, नागरिक लगानी कोषको २ करोड ४३ लाख, प्रभु बैंकको २ करोड २८ लाख र शिवम् सिमेन्ट्सको २ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको