Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि एक कम्पनीको सेयरमा सर्किट

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १५ : ११ मा प्रकाशित

नेप्से घटेपनि एक कम्पनीको सेयरमा सर्किट

आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ३.३४ अंकले घटेर १८१८.३१ को विन्दुमा कायम भएको हो ।

सेयर बजारमा सामान्य गिरावट आएपनि एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, आज आत्मनिर्भर लघुवित्त, राप्ति हाइड्रो, सिभिल लघुवित्त, नयाँ सारथी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको