Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थानको स्वतन्त्र सञ्चालकमा विजय कुमार क्षेत्री नियुक्त

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १० : ३९ मा प्रकाशित

राष्ट्र उत्थानको स्वतन्त्र सञ्चालकमा विजय कुमार क्षेत्री नियुक्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार नवरपरासी घर भइ हाल कामनापा महाराजगन्ज निवसी विजय कुमार क्षेत्रीलाई रिक्त सञ्चालक पदमा नियुक्त गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको