Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान लघुवित्तको प्रमुख कार्यकारीमा सुनिल कुमार राय नियुक्त

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, ११ : ३० मा प्रकाशित

जनउत्थान लघुवित्तको प्रमुख कार्यकारीमा सुनिल कुमार राय नियुक्त

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिल कुमार राय नियुक्त भएका छन् ।

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुनेगरी संस्थामा रिक्त रहेको सिइओ पदमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका वडा नं. ४ निवासी रायलाई नियुक्त गरेको हो ।

रायलाई आगामी ४ वर्ष कार्यकालका लागि सिइओ पदमा नियुक्त गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको