Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोपावरको नयाँ सञ्चालक समिति गठन

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, ११ : २१ मा प्रकाशित

एशियन हाइड्रोपावरको नयाँ सञ्चालक समिति गठन

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ सञ्चालक समिति गठन भएको छ । 

कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले कायम सञ्चालक समितिमा रहेका विभिन्न संस्थागत प्रतिनिधि सञ्चालकहरुको परिवर्तन हुनुका साथै दुईजना सञ्चालकहरुले राजीनामा दिएको कारणले कम्पनीको नियमावली बमोजिम आगामी आव २०७९/८० को वार्षिक साधारण सभा नहुँदासम्मको लागि बाँकी अवधि कार्यकाल रहने गरी सञ्चालक समितिको पुनर्गठन गरिएको हो । 

जसमा अध्यक्षमा शम्भु प्रस्दा फुयाल, सञ्चालकहरुमा सुजन घिमिरे, शुष्मा श्रेष्ठ, प्रकृति श्रेष्ठ, रवि कृष्ण मुल्मी र स्वतन्त्र सञ्चालकमा राजकुमार लाखे रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको