Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सेयर कारोबार नहुने

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १२ : ३५ मा प्रकाशित

सोमबार सेयर कारोबार नहुने

भोली (सोमबार) सार्वजनिक विदा हुने भएको छ । भोलि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।

हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । भोलि बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु र सेयर बजार समेत बन्द हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको