Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसिएलको पुनर्संरचना गरिने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १८ : ४६ मा प्रकाशित

एचआईडिसिएलको पुनर्संरचना गरिने

सरकारले हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को पुनर्संरचना गर्ने भएकाे छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले एचआईडिसिएलको पुनर्संरचना गरिने जानकारी दिएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा कुल विद्युत उत्पादन ३ हजार ६०० मेगावाट पुग्ने अनुमान गरेकाे छ । त्यसैगरी, सरकारले आगामी आर्थिक वर्ष ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा समेत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको