Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १७ : ५७ मा प्रकाशित

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

गुडविल फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।

कम्पनीको आज (जेठ १६ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ । 

साथै, सोही बैठकको कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको