Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, ११ : ३२ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादमा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) बिहान राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले सिफारिस गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरणका लागि अस्वीकार गरेकी थिईन् । तत्कालिन राष्ट्रपति भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको