Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनबाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकरले दिए सदस्यताको लागि नेप्सेमा निवेदन

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १० : ४० मा प्रकाशित

सेबोनबाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकरले दिए सदस्यताको लागि नेप्सेमा निवेदन

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकरहरूले सदस्यताको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निवेदन दिएका छन् ।

भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्डले यसै साता नेप्से निवेदन दिएका हुन्।

धितोपत्र बोर्डकाे जेठ ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका ७ वटालाई ब्रोकर कारोबार सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको