Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा रेकर्ड ब्रेक, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, ११ : ३० मा प्रकाशित

सुनको मूल्यमा रेकर्ड ब्रेक, आज कतिमा हुँदैछ कारोबार?

आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । बजेट पारित भएपछि सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।

बिहिबार तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ८ सय रुपैयाँले बृद्धि भई प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै, आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको