Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट सर्वोच्चमा दर्ता, आइतबार सुनुवाइ

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १४ : ४५ मा प्रकाशित

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट सर्वोच्चमा दर्ता, आइतबार सुनुवाइ

सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट दर्ता भएको छ । गत (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । 

हिजो (बिहीबार) सर्वोच्चमा पेस भएको रिट आज (शुक्रबार) दर्ता भएको जनाइएको छ । रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आइतबारका लागि तोकिएको छ । 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका हुन्।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको