Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरु हुने

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १० : ३९ मा प्रकाशित

आजबाट आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरु हुने

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।  

संघीय संसदका दुवै सदनको आज बस्ने बैठकमा उक्त बजेटमाथि  छलफल हुने भएको हो । प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको  बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको