Like us!
Follow us!
Connect us!
Watch us!
नागरिकता विधेयक प्रकरण

मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन सर्वोच्चको आदेश

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १२ : ५५ मा प्रकाशित

मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपति राम चन्द्र पौडेलबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश जारी गरेको छ ।

आज (शुक्रबार) न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाको संयुक्त इजलासले फाइल झिकाउन आदेश जारी गरेको  हो । 

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा अर्को पेशी आगामी मंगलबारका लागि तोकिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको