Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, ११ : ०७ मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।

कम्पनीको जेठ २६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ । 

साथै, सोही बैठकको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको