अर्थ संसार, काठमााडौं– किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।
यही असोज २६ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिश नगद लाभांश दिने दिने भएको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारण् सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस