Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोको ५० प्रतिशत हकप्रदपछिको समायोजन मूल्य कति ?

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १५ : ५५ मा प्रकाशित

नेशनल हाइड्रोको ५० प्रतिशत हकप्रदपछिको समायोजन मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ ।

कम्पनीकाे ५० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक सय ८२ रूपैयाँ ७ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य २ सय २३ रूपैयाँ १० पैसाकाे आधारमा मूल्य समायाेजन गरेकाे हाे । 

कम्पनीले १:०.५ (अर्थात विद्यमान १० कित्ता साधारण सेयर बराबर नयाँ ५ कित्ता साधारण सेयर)  को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ दरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको