Like us!
Follow us!
Connect us!
Watch us!

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन : बालेन

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १९ : ४५ मा प्रकाशित

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन : बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्। 

सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले,"दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।

यो सच्याउन ३ दिनको समय दिइएको छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको