Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपिँदै नयाँ कम्पनी : आज पनि एक कम्पनीकाे आईपीओ सूचिकृत

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १२ : २६ मा प्रकाशित

नेप्सेमा थपिँदै नयाँ कम्पनी : आज पनि एक कम्पनीकाे आईपीओ सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजकाल आक्रामक रूपमा नयाँ कम्पनीहरू थपिइरहेका छन् । आईपीओमार्फत् दाेश्राे बजारमा नयाँ कम्पनी थपिएका हुन् ।

आज सोमबार नेप्सेमा ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे  ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएकाे हाे । 

कम्पनीले दाेश्राे बजारमा पहिलाे काराेबारका लागि न्यूनतम ९७ रूपैयाँ २९ पैसादेखि अधिकतम २ सय ९१ रूपैयाँ ८७ पैसा ओपनिङ्ग रेञ्ज पाएकाे छ । कम्पनीले नेप्सेमा काराेबारका लागि IHL सिम्बाेल पाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको